चितवन / गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्रााष्ट्रिय उडान नियमित बनाउन माग गरेको छ । उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले सो माग गरेको हो ।
संघका अध्यक्ष कुमार पन्तद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विदेशी मलुकमा अलपत्र परेका र काम नै गुमाएर दैनिक गुजारा गर्नसम्म हम्मे परेका नेपालीको संख्या ठूलो रहेकाले उनीहरुको उद्धार छिटो गर्न माग गरिएको छ । सरकारले विदेशबाट उल्लेख्य संख्याको उद्धार गरे पनि अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ , ‘अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गर्ने वा सीमित उद्धार गर्नेजस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्बोधनमा अझै अनिश्चतता थपेको छ । एकातिर चाटर्ड उडानको अति नै महंगो भाडा तिर्नुपर्ने बाध्यता र अर्काेतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको छ ।’ उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत उद्धार गर्न समेत संघले सरकारसँग माग गरेको छ ।
त्यसैगरी गैरआवासिय नेपाली संघले नेपालमा फर्केका नेपालीको व्यवस्थापन, रोजगारीको सुनिश्चितता जस्ता कयौं प्रश्न अझै अनुत्तरित भएको भन्दै चिन्ता पनि व्यक्त गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













