२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मिर्गौला पिडित महिलालाई नगद १८ हजार सहयोग

प्रकाशित मिति : २०७७ भाद्र १० गते
फोटो : कालिका दैनिकबाट ।
- ADVERTISEMENT -

–रवि रोषी
चितवन / मिर्गौला पीडितलाई नगद १८ हजार हस्तान्तरण गरिएको छ । आफू बस्दै आएको घरभाडा तिर्न नसकेपछि अन्यत्र आश्रय लिएका मिर्गौला रोगीलाई मंगलबार नगद १८ हजार हस्तान्तरण गरिएको छ ।
माडीका स्थानीय वासिन्दा हाल उपचारको लागि रत्ननगर टाँडी बस्दै आएका लोकबहादुर विकलाई रत्ननगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तिलकराज शर्मा र सामाजिक अभियन्ता केपि किरण शर्माद्वयले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
खैरहनी नगरपालिकाका सामाजिक अभियन्ताहरु मुरलीप्रसाद गजुरेल तथा केपिकिरण शर्माको विशेष पहलमा सो रकम संकलन गरिएको हो । सहयोग रकम प्रदान गर्नेहरुमा खैरहनी नगरपालिका वडा नं. १ ज्यामिरेका राहत संकलन संयोजक भूमिप्रसाद कँडेलका छोरा लेलिन कँडेल मार्फत ९३२०, खैरहनी नगरपालिका वडा नं. १ घर भई हाल अष्टे«लिया रहनुहुने सन्देश डल्लाकोटीबाट ७६८० र खैरहनी नगरपालिका वडा नं. ८ मा अवस्थित नीलगिरी बचत तथा ऋण सहकारी संस्थाकी प्रमुख सुनिता लामाबाट रु १००० प्राप्त भएको हो ।
पिडीतको परिवारको आवश्यकीय पौष्टिक आहारको लागि शान्ति मेड नेपाल स्विटजरल्याण्डको तर्फबाट रत्ननगर बकुलहर अस्पतालका देवेन्द्र श्रेष्ठबाट १ महिना पुग्ने खाद्यान्न सामाग्री प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04