चितवन । भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका युवा नुवाकोटमा समातिएको छ । भागेका ती युवालाई प्रहरीले चेकजाँचका क्रममा आज बुधबार बिहान १०ः३० बजे फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार ती १९ वर्षिय युवालाई नुवाकोटको बेलकोटगढी वडा नम्बर ५ मा पक्राउ गरिएको हो । नुवाकोट स्थायी घर भई भरतपुर महानगरपालिका वडा नम्बर १२ भाडामा बस्दै आएका ती युवालाई अहिले नुवाकोटकै आईसोलेसनमा राखिएको प्रहरीले बताएको छ ।
उनीलाई प्रहरीले चोरी मुद्दामा पक्राउ गरेको थियो भने थुनामा रहेको समयमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै परिवारको जिम्मा लगाएर भरतपुर अस्पतालको आईसोलेसनमा राखिएकोमा उनी त्यहाँबाट भागेका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

आइसोलेसनबाट भागेका युवा नुवाकोटमा पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04












