२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनीमा प्रअ सहित ११ जुवाडे पक्राउ

प्रकाशित मिति : २०७७ भाद्र १२ गते
- ADVERTISEMENT -

भरतपुर / लिटिल हेभन स्कुल खैरहनीमा तास खेलिरहेका अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । स्कुलको कक्षा कोठामा तास खेलिरहेको अवस्थामा बुधबार विद्यालयका प्रधानाध्यापकसहित ११ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेहरुमा सबै खैरहनी वडा नं. २ का रहेका छन् । सो अनुसार वर्ष ३९ का राजकुमार गुरुङ, वर्ष ६५ का ऋषिजन केसी, वर्ष ३६ का उमेश केसी, वर्ष ४५ का गुणराज केसी, वर्ष ४३ का तिलक श्रेष्ठ, वर्ष ४२ का राजु थापा, वर्ष ५० का विष्णु सिलवाल (प्रअ), वर्ष ४२ का राम थापा, वर्ष ३८ का शिव, वर्ष ३८ का बलराम सिलवाल, वर्ष ६१ का बेनी केसी रहेका छन् ।
उनीहरुबाट नगद ४५ हजार ६ सय ४० रुपैयाँ र तास बरामद गरेको छ र कारवाहीको लागि थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -