२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु

प्रकाशित मिति : २०७७ भाद्र १६ गते
- ADVERTISEMENT -

काठमाडौंं / पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -