२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

चितवनमा थप ८८ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ भाद्र १९ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा थप ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्छि भएको छ ।
चितवन मेडिकल कलेजमा बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ र ३१ जना चितवन बाहिरका छन् ।
चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरका मात्रै ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्ती नगरपालिकाका ९, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २, खैरहनी नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -