२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित थप ४४ जना, कुल २४ सय बढी

प्रकाशित मिति : २०७७ भाद्र २० गते

पोखरा / गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार थप ४४ संक्रमित पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई हजार ४ सय ४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ५ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा कास्कीका २२, बाग्लुङका ३, स्याङ्जाका १, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १ र लमजुङका १७ जना रहेका छन् । संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।
पोखरा महानगरपालिका–१७ का २५ वर्षका पुरुष, पोखरा महानगरपालिका–१५ का २८ वर्षीय पुरुष, पोखरा महानगरपालिका–१४ का ४१ र ४४ वर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका–२४ का ३१ वर्षीय पुरुष गरी ५ जना भारतबाट आएका हुन् ।
यस्तै, पोखरा महानगरपालिका–१६ का ५२ वर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् । लमजुङ जिल्ला, वेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91