गोरखा / जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा सबै किसिमका सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
आज (सोमबार) प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचना जारी गरी अर्को सूचना नहुञ्जेलसम्मका लागि कार्यालयबाट सवारी सहजीकरण पत्रबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
कार्यालयका सवारी चालकसहित जिल्लाभर १८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएका कारण सेवा रोक्नु परेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, बिरामी उपचार, मृत्यू संस्कार, सरकारी कामकाज तथा विदेश जानुपर्नेका लागि सवारी सहजीकरण पत्र इमेल मार्फत पत्र उपलब्ध गराइने छ ।
सवारी पासको लागि कबधबचष्उबककनयचपजब२नmबष्.िअयm मार्फत आवेदन दिन सेवाग्राहीलाई आग्रह गरिएको छ ।
जिप्रका गोरखा अनिश्चितकालका लागि बन्द
September 7, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
