चितवन / चितवनका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार भरतपुरका १३ र रत्ननगरका १ जना गरी थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुरका संक्रमण पुष्टि हुनेमा वडा नं ५,७,९,१०,११ र १८ का रहेका छन् । ती मध्ये ७ जना पुरुष र ६ जना महिला छन् ।
संक्रमित महिलाहरुको उमेर २१ देखि ५२ वर्षसम्म रहेको छ भने पुरुषहरु २३ वर्षदेखि ७० वर्ष उमेर समूहका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेज, पुष्पान्जली अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।
September 10, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -