वीरगन्ज / बारा र पर्सामा २३ कोरोना संक्रमति पुष्टि भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार ३ सय १५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमतिमध्ये पर्साका ९ र बाराको १४ जना रहेका छन् । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ५ महिला र १८ पुरुषसहित १४ वर्षीय बालकदेखि ६१ वर्षसम्मका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगन्ज स्थित रहेका नारायाणी अस्पतालका क्वार्टर र वीरगंज हेल्थ केयरका दुई र दुई जना संक्रमित थपिएका छन् । सखुवा प्रसौनी २ का र पर्टेवा सुगौली २ मा एक र एक जनामा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै बाराको कलैया नगरपालिका विभिन्न वडा मा ६ जनामा, निजगढ नगरपालिका र इलाका प्रहरी कार्यालय निजगढमा गरी ८ जना जना संक्रमित थपिएको प्रवक्ता डा. चौरसियाले जानकारी दिए ।
- ADVERTISEMENT -

बारा–पर्सामा संक्रमित थपिए २३ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













