April 22, 2025

संक्रमित थपिए १ हजार ३९, निको ११७३ जना

September 13, 2020
- ADVERTISEMENT -

काठमाण्डौं / नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमका अनुसार देशभरको प्रयोगशालामा गरी ९ हजार १६५ नमुना परीक्षण गरिएकोमा उक्त संक्रमित पुष्टि भएको हो । यस्तैगरी आजै ११७३ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -