निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चट्याङले गम्भीर घाइते भएका किसानलाई सहयोगको अपिल

प्रकाशित मिति : २०७७ भाद्र २९ गते
- ADVERTISEMENT -

देवघाट / चट्याङ लागेर गम्भीर घाइते भएका देवघाट गाउँपालिका ५ का २१ वर्षीय किसान तामाङको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । भदौ २३ गते मंगलबार राति ११ बजे चट्याङ लागेर गम्भीर घाइते हुन पुगेका किसान उपचार अभावमा परेका छन् । चट्याङ लागेर बेहोश भएका तामाङको अनुहार र शरिरभरि चोटैचोट छ ।
चार दिनसम्म भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी) मा राखेर उपचार गरेता पनि आर्थिक अभावकै कारण थप उपचार गर्न नसकेपछि उनलाई परिवारले अस्पतालबाट घर लगेका छन् ।
उपचार गर्ने पैसा सकिएको र यो बेला सापटी पनि कसैले नदिने हुदाँ थप उपचार गर्न आर्थिक अभाव भएकैले अस्पतालबाट डिस्चार्ज गरेर ल्याएको आमा सुनिता तामाङले बताउनुभयो । आमा सुनिताका अनुसार गम्भिर घाइते भएको कारण उनी घरकै पिढीको खाटमा लडिरहेका छन् ।
कोही मनकारी महानुभावले आर्थिक सहयोग गरिदिए थप उपचार गर्न सकिने थियो पीडितका आमा सुनिताले आग्रह गर्नुभयो । उहाँले मनकारी सहयोगी हातहरुलाई सहयोग गरिदिनहुन अपिलसमेत गर्नु भएको छ ।
पीडित तामाङलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले मो नं.९८२५२६७९५२ र देवघाट गाउँपालिका प्रेस सल्लाहकार आशिक रानालाई ९८४५१९५५४८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48