काठमाडौं / विश्वभर हालसम्म कोरोना संक्रमितमध्ये २ करोड २८ लाख २१ हजार ६ सय भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७४ लाख ४३ हजार ८ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ । एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् यस अनुसार निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो ।
कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७० लाख ४ हजार ७ सय नाघेको छ । यस्तै, २ लाख ४ हजार १ सय बढीको मृत्यु भएको छ भने ४२ लाख ५० हजार भन्दाबढी निको भएका छन् ।
छिमेकी मुलुक भारतमा ५४ लाख ८५ हजार ६ सय १२ जना संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७ हजार ९ सय ९ पुगेको छ । संक्रमितमध्ये ४३ लाख ९२ हजार ६ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ४५ लाख ४४ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३६ हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३८ लाख ५१ हजार २ सय भन्दाबढी निको भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

विश्वभर २ करोड २८ लाख बढी मानिस कोरोनामुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














