२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरीमा डुबेर एकै परिवारका तीनको मृृत्यु

प्रकाशित मिति : २०७७ आश्विन ५ गते
- ADVERTISEMENT -

मोरङ / पोखरीमा डुबेर एकै परिवारको तीन जनाको ज्यान गएको छ । मोरङको ग्रामथान गाउँपालिका–४ मा आमासहित दुई छोरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राई जानकारी दिनुभयो।
प्रहरीका अनुसार सिता आमा हुन भने पवित्रा र कृतिका दुबै छोरी हुन्। सिता माछालाई चारो हाल्न गएकी थिइन्। दुवै जना छोरी पोखरीमा पौडी खेल्न क्रममा डुबेपछि आमा निकाल्न जाँदा आमाको पनि ज्यान गएको ग्रामथाम गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिनुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -