April 13, 2024

देशभर १८९३ कोरोनामुक्त, २४ घण्टामा थप ११७२ जना

September 23, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफ्रिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता प्राडा गौतमका अनुसार देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

- ADVERTISEMENT -