२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने आठ जना पक्राउ

प्रकाशित मिति : २०७७ आश्विन १६ गते
फोटो : तेमाल ।
- ADVERTISEMENT -

काठमाडौँ / काठमाडौं उपत्यकामा म्याद गुज्रिएका खाद्य सामग्रीको मिति सच्याएर बजारमा विक्री गर्ने गरेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखा, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले राजधानीका दुई वटा वितरकका गोदाममा छापा मारी रिलेभलिङ गर्ने र स्टीकर बनाउने मेसिन बरामद गरेको हो ।
उनीहरुले स्निकर्स चकलेट, ओरियो बिस्कुट, बर्न भिटालगायतमा सामग्रीको रिलेभलिङ गर्ने गरेको पाइएको हो । मेसिनद्वारा खाद्य सामग्रीको कभरमा मिति परिवर्तन हुने गरेको महाशाखाले जनाएको छ । काठमाडौँ महानगरपालिका–१४ कलंकी लिङकरोडमा रहेको आयान डिस्ट्रब्युटर्स र एमाजन डिस्ट्रिब्युटर्समा छापा मारिएको थियो ।
पक्राउ पर्नेमा झापाको चन्द्रगढी घर भएकी ६३ वर्षीया पुष्पादेवी अग्रवाल, भारतको राजस्थान घर भएका ३५ वर्षीय रोनक बोथ्रा, रौतहटका २७ वर्षीय मुन्ना ठाकुर र २७ वर्षीय पप्पुकुमार ठाकुर रहेका छन् । यसैगरि महोत्तरीका ४३ वर्षीय श्यामप्रसाद सिंह, धादिङका २६ वर्षीय रामबहादुर बयलकोटी , १८ वर्षीय सिताराम उपरकोटी र २४ वर्षीय दिलिप थापामगर पनि पक्राउ परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04