Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रासायनिक मलमा कालोबजारी, चितवनको दिपशिखा सहकारी कारबाहीमा

प्रकाशित मिति : २०७७ आश्विन १६ गते

चितवन / चितवनको दिपशिखा सहकारीले रासायनिक मल कालोबजारी गरेको पाइएको छ। राप्ति नगरपालिका २ मा रहेको दीपशिखा सहकारीले रासायनिक मल कालोबजारी गरेको पाइएको हो ।
भारतीय अवैध मल र सरकारले उपलब्ध गराएको रासायनिक मल कालोबजारी गरी बिक्री गरेको पाइएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।
भारतीय अवैध मल लुकाई छिपाई बढी मूल्य कायम गरी बेचेको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत ईश्वर सिंखडा सहितको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अवैध मल भेटिनुका साथै सरकारले अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।
सो क्रममा अपचलन गरेको २९६ बोरा मल जफत समेत गरिएको छ । जफत मल सम्बन्धित स्थानीय तहले उचित मूल्य कायम गरी कृषक लाई बिक्री गरी प्राप्त रकम सरकारी राजस्व दाखिल गरी सो को रसिद जिल्ला प्रशासन कार्यालयमा पठाउन लेखी सो सहकारी संस्थालाई कारबाही गर्न निर्देशन दिइएको शर्माले बताउनुभयो । मल अपचलन गरेको पाइए पछि सो सहकारीलाई रु १० ००० जरिवाना गर्ने बिहिवारै निर्णय समेत भएको छ । –इच्छाकामना न्यूजबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42