May 20, 2024

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

October 2, 2020
फोटो : तेमाल ।

काठमाडौं / श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार श्रीमती हत्या गरेको आरोपमा झापा गौरदह नगरपालिका १ का भीमबहादुर भण्डारी पक्राउ परेका हुन् ।
भण्डारीमाथि ६५ वर्षीय श्रीमती मनमाया भण्डारीको हत्या गरेको आरोप लागेको छ । पक्राउ परेका भीमबहादुरलाई झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -