चितवन / चितवनमा आज बिहानैदेखि विद्युत आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरणका केन्द्रका प्रमुख सुरेशकुमार महतोले विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्य गर्नुपर्ने भएकाले आज बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म अवरुद्ध हुने बताएका हुन् ।
अहिले चितवन जिल्लाभर विद्युत् आपूर्ति बन्द गरिएको छ । भरतपुर बाइपास सडक खण्डका विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गरिएको उनको भनाइ छ ।
प्राधिकरणका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगतका स्थानहरुमा बिहान ७ बजेदेखि दिउँसो १ बजे, भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरगत बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगतका क्षेत्रहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।
- ADVERTISEMENT -
चितवनमा बिहानैदेखि विद्युत अवरुद्ध
October 3, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -