काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफ्रिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनले संक्रमितमध्ये थपिएका ११७७ जना उपत्यकाका हुन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।
- ADVERTISEMENT -

नेपालमा संक्रमित थप २१२०, उपत्यकाकै ११७७ जना
October 3, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
