२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

अभिनेत्री तमन्नालाई कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ आश्विन १९ गते
- ADVERTISEMENT -

मुम्बई / दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ । एक वेब सिरिजको शुटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको बताइएको छ ।
कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् । यसअघि तमन्नाको बुबाआमामा पनि कोरोना संक्रमण देखिएको थियो । यसको तमन्नाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन् ।
शुटिङका दौरान तमन्नाले कोरोना परीक्षण गराएकी थिइन् । उनमा अहिले कोरोना पोजेटिभ देखिएको छ ।

- ADVERTISEMENT -