गजुरी / धादिङको गजुरी गाउँपालिका–६ आदमघाटबाट अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेको छ । धादिङ खनियाबाँस गाउँपालिका–२ तर्चि घर भएका ३७ वर्षीय रेशमबहादुर तामाङलाई लागुऔषध चरेशसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
प्रनि पाण्डेका अनुसार २० केजी ८ सय ग्राम चरेश, १ थान मोबाईल र नगद ८ हजार समेत बरामद गरेको हो । आरोपितलाई जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।
- ADVERTISEMENT -

२० केजी चरेशसहित एक जना पक्राउ
October 7, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
