२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

चितवनमा १०५ जना कोरोना संक्रमण पुष्टि, भरतपुर महानगरकै ५६ जना

प्रकाशित मिति : २०७७ आश्विन २३ गते

चितवन / चितवनमा थप १०५ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा ३० जना र चितवन मेडिकल कोभिड–१९ परीक्षण प्रयोगशालामा ७५ जना गरी बिहीबार १०५ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको हो ।
भरतपुर अस्पताल प्रयोगशाला प्रमुख डा नितु अधिकारीका अनुसार भरतपुर अस्पतालमा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा मकवानपुर, नवलपरासी पूर्वकासहित ३० जनामा संक्रमण पुष्टि भएको छ ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ८ पुरुष र ७ महिला गरी १५ जना, राप्ती नगरपालिकाको ३ पुरुष र ३ महिला गरी ६ जना, खैरहनी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, रत्ननगर नगरपालिकाका ४ जना पुरुष रहेका छन् । उनीहरु भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुरानो मेडिकल कलेजबाट स्वाब दिएका थिए ।
यस्तै नवलपरासी पूर्व गैंडाकोटका एक महिला र कावासोतीका एक पुरुष, मकवानपुर हेटौंडा–४ का ५० वर्षीय एक पुरुष रहेका छन् ।
त्यस्तैगरी चितवन मेडिकल प्रयोगशाला प्रमुख नवीनकुमार चौधरीका अनुसार चितवन मेडिकल कलेजमा ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ४१ जना रहेका छन् भने रत्ननगर नगरपालिकाका ६ जना, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाका एक–एक जना, कालिका नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी नवलपरासी पूर्वका १० जना, मकवानपुरका ६ जना, तनहुँ, बारा, सर्लाही, रौतहट, रुपन्देही, लमजुङ र धादिङका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36