काठमाडौं / नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरका अस्पतालमा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । संघले आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थामा यसभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो ।
तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । शनिबारदेखि वार्ता स्थगित गरेर सरकारी वार्ता टोलीले केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।
केसीको माग पूरा नगरेपछि चिकित्सक संघले गरे आन्दोलनको घोषणा
October 10, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -