चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले कटेजभित्र लुकिछिपि जुवातास खेलेका ५ जनालाई पक्राउ गरेको छ । कालिका–४ स्थित ग्रिन टप कटेजबाट उनीहरुलाई पक्रेको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिए ।
प्रहरीका अनुसार तास एक बुक र नगद २ लाख २९ हजार ७ सय ८० रुपैयाँ बरामद गरिएको हो । पक्राउ परेकाहरुलाई जुवा कसुर अन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको बताइएको छ । जुवातास खेल्ने समूहमा कालिका–४ का २ जना, ५ का १ जना, गैडाकोट–२ का २ जना पक्राउ परेका छन् ।
- ADVERTISEMENT -
२ लाख बढी नगदसहित जुवातास खेल्ने ५ जना पक्राउ
October 12, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -