स्याङ्जा / स्याङ्जामा कुटपिटबाट एक महिलाको ज्यान गएको छ । पुतलीबजार नगरपालिका वडा नं–३ कालीमाटीमा मदिराले मात्तिएर ४१ वर्षीय कृष्ण परियारले ३५ वर्षीया मनकुमारी नेपालीको कुटपिट गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रनाउ अधिकारीका अनुसार सोमबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा बालमन्दिर अगाडि नेपाली अचेत अवस्थामा फेला परेको हो । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
प्रहरीले हत्या गरेको आरोपमा कृष्ण परियालाई पक्राउ गरेको छ । पक्राउ परेका परियारमाथि जिल्ला अदालत स्याङ्गजाबाट २५ दिनको म्याद थप गरी कर्तव्य ज्यान कसूर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रनाउ अधिकारीले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कुटपिटबाट महिलाको गयो ज्यान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












