May 18, 2024

नेपालमा थप २९४२ संक्रमित, उपत्यकामै १६९८ जना

October 18, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङ मार्फत्मा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वरप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -