हेटौँडा / मकवानपुरमा थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा बुधबार बिहान ४० जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित मध्ये १८ महिला र २२ पुरुष रहेको जनाइएको छ । १७१ जनाको स्वाबमा ४० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो ।
मकवानपुरमा थप ४० जनामा कोरोना पुष्टि
November 4, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -