काठमाडौं / रियल मड्रिडले इन्टर मिलानलाई ३–२ गोल अन्तरले हराएको छ । रियल मड्रिडका रोड्रिगोको गोल नै निर्णायक गोल बनेको हो । यस विजयीसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जित हासिल गरेको हो ।
रियलका तर्फबाट खेलको २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता पाएको थियो भने ३३ औं मिनेटमा सर्जिओ रोमासको गोलबाट अग्रता दोब्बर बनायो ।
त्यस लगत्तै दुई मिनेटपछि नै मार्टिनेजले गोल गरेपछि इन्टरले खेलमा फर्किने आशा पलायो र दोस्रो हाफको ६८ औं मिनेटमा इन्टरका पेरिसिकले गोल गरेपछि खेल बराबरीमा पुग्यो । रियलका रोड्रेगो गरेको ८० औं मिनेटको गोल नै निर्णायक भएको थियो ।
November 4, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -