May 18, 2024

वाइडेन राष्ट्रपति पदका लागि जित नजिक

November 7, 2020

काठमाडौं / अमेरिका राष्ट्रपतिका लागि भइरहेको मत गणना अनुसार वाइडेनले अग्रता लिँदै आइरहेको छ । जारी राष्ट्रपति चुनावको मत गणनाअन्तर्गत सबैको नजर पेन्सभेनियामा रहेको छ ।
जुन राज्यको सबै मत परिणाम अझै आइसकेको छैन । त्यहाँ सबैभन्दा बढी इलेक्टोरल कलेज भोट छ । यहाँ जो बाइडेनले अग्रता लिइरहेका छन् । यसमा उनले जिते भने राष्ट्रपति पद जित्न आवश्यक २७० इलेक्टोरल मत प्राप्त गर्छन् ।
यहाँ डोनाल्ड ट्रम्पभन्दा बाइडेन २० हजार मतले अगाडि छन् । बाइडेन फेरि मत गन्नुपर्ने अवस्थाबाट बचे भने उनको फराकिलो जित हुने पक्का छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -