चितवन / चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ६ का वर्ष ३६ का माउते हंसराज कुंवरलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार कुंवरको घटनास्थलमै मृत्यु भएको बताए । हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र चराउन लैजाने क्रममा कुंवरमाथि आक्रमण भएको हो ।
हात्तीको आक्रमणबाट एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
