२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025
२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित थप २५६९ पुष्टि, निको १६६६ जना

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार थप २ हजार ५६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५६९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६६६ ना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । क्वारेन्टिनमा १ हजार १०९ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -