चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड इच्छाकामना गाउँपालिका ६, चेपाङ डाँडामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा कुस्मा न.पा. १४, पर्वतका वर्ष २६ का भेषबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग७प २०२३ नं.को मोटरसाइकल अनियन्त्रित भई सडक देखि ५० मिटर तल त्रिशुली नदिमा खसेको हो । मोटरसाइकलमा अर्का सवार वर्ष २५ को अनिल बि.क.को पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको उनले बताए ।
चेपाङडाँडा मोटरसाइकल दुर्घटना अपडेट : एकको मृत्यु, अर्का गम्भीर
November 18, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
