२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तनहुँमा ८ जुवाडे नगदसहित पक्राउ

प्रकाशित मिति : २०७७ मंसिर ७ गते
file photo.
- ADVERTISEMENT -

तनहुँ / तनहुँको बेलबासबाट ८ जुवाडेलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नगदसहित पक्राउ गरेको छ।
शुक्रबार राती जिल्लाको व्यास नगरपालिका वडा नं १३ बेलबास स्थितमा बलराम रानाको घर भित्र जुवा ९तास० खेली रहेका गोप्य सुचनाको जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा ७ जनाको टोलीले जुवाडेसहित नगद तथा तास खेल्दा प्रयोग गरेका बरामद गरेको हो ।
पक्राउ पर्नेमा केशर आले, यम बहादुर आले, गगन सिंह परियार, बलराम राना, चन्द्र बहादुर मगर, बिष्णु बहादुर सेढाई, बिवेक बहादुर सेढाई र तुला थापा मगर रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नेपाली नगद २६ हजार २७५ रुपैयाँसहित तास २७० पत्ति, तन्ना थान १ बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक सबिता केसीले जानकारी दिईन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -