काठमाडौं / महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली चलचित्र जगतका हिट जोडी पुन एक पटक हामीले एकै साथ देख्न भएका छौं ।
म्युजिक भिडियो यादका लहरहरुमा उनीहरुलाई लामो समय पछि एकै साथ देख्न पाएका हौं ।
धेरै चलचित्रमा दर्शकले मन पराएका हिट जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ ।
‘यादका लहरहरु’मा गायिका अन्जु पन्तको स्वर, डा।प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको छ ।
भिडियोको उत्तम हुमागाईंले छायाँकन गरेका हुन्। प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोको हरी हुमागाईंले निर्देशन रहेको हुन् ।
म्युजिक भिडियोमा देखिएका राजेश र करिश्मा जोडीलाई दर्शकले राम्रा–राम्रा कमेन्ट र लाईक गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

महानायक राजेश हमाल र करिश्मा मानन्धरको ‘यादका लहरहरु’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94














