हेटौँडा / ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले ४६ किलो लागु औषध गाँजा सहित मकवानपुरको कैलाशका एकजनालाई पक्राउ गरेको छ। प्रहरीले ४६ किलो गाँजासहित कैलाश गाउँपालिका ७ का तीर्थराज चेपाङलाइ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय मनहरीले आइतबार राति गाँजा ओसारपसार हुदैछ भने सुचना अनुसार गस्ती गर्ने क्रममा मनहरी गाउँपालिका ८ बेलुवाबाट चेपाङलाइ उक्त परिमाणको लागुऔषध गाँजा सहित पक्राउ गरेको जनाइएको छ। चेपाङले ल्याएको ५ पोका गाँजा छोडेर भाग्ने क्रममा उनलाई पक्राउ गरिएको बुझिएको छ।
चेपाङलाइ नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

४६ किलो गाँजा सहित कैलाशका एक पक्राउ
November 23, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
