चितवन / प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुलीमा खस्दा बेपत्ता भएका तीन मध्य २ जनाको शव फेला परेको छ । बेपत्ता भएका मध्ये चालक प्युठानको झिम्रुक गाउँपालीका वडा नम्बर १ का २३ वर्षीय सुर्य केसी र भ्यानमा सवार सोही स्थानकी ३३ वर्षीया जमुना रोकाको शव फेला परेको हो ।
दुबै जनाको शव भ्यान भित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बेपत्ता बिरामी १५ वर्षीया जिनिसा रोकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान आज बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलास्थित सडकबाट करिब ६० मिटर तल त्रिशुलीमा खसेको हो ।
दुर्घटनामा परी प्युठान घर भएका ३८ वर्षिय मुकुन्द वहादुर रोका घाइते भएका छन् । घाइतेको उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

त्रिशुली दुर्घटना अपडेट : २ जनाको शव फेला, एक अझै बेपत्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58











