काठमाडौँ / बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । उडिरहेको कैलाश एयरको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गरिएको हो ।
चालकको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । हेलिकप्टरको अगाडिको सिसा भने फुटेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
