गोरखा / गोरखा जिल्लामा रहेका नदिनालाबाट नदीजन्य सामग्रीहरु ढुङ्गा गिट्टी बालुवा उद्खनन् तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । प्रशासनले जिल्लाका सबै स्थानीय तहलाई आइतबार पत्राचार गर्दै जिल्लाका नदीनालाहरुबाट नदीजन्य सामग्रीहरु ढुङ्गा गिट्टी बालुवा उद्खनन् गर्न तत्कालका लागि रोक्न निर्देशन दिएको हो ।
प्रसाशनको पत्रानुसार जिल्लाभित्र यसअघि उत्खनन् गरिसकेको र घाटगद्दि गरेर राखेको भएपनि बिक्री वितरणमा रोक लगाउनु पर्ने उल्लेख छ । यस्तै अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु पनि तत्काल बन्द गराउन निर्देशन दिएको छ ।
गोरखा प्रशासनको नदीजन्य उत्खनन् तत्काल रोक्न निर्देशन
November 29, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -