काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबार थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
यस्तै १ हजार ७५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख २५ हजार ८०५ संक्रमणमुक्त भएका छन् ।
आजै कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।
- ADVERTISEMENT -

पछिल्लो २४ घण्टामा १७५२ कोरोनामुक्त, थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि
December 6, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
