२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

अब प्रेस पास र अनलाइन नवीकरण जिल्ला हुलाक कार्यालयबाट : मन्त्री गुरूङ

प्रकाशित मिति : २०७७ मंसिर २४ गते
sf7df8f}F, # sflQs . ;~rf/ tyf ;"rgf k|ljlwdGqL kfj{t u'?ª ;f]daf/ l;+xb/af/l:yt dGqfnodf dlGqkl/ifbsf lg0f{ox? ;fj{hlgs ug'{x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं / सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै जिल्ला हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि आवेदन दिन र नविकरण गर्न सकिने व्यवस्था गरेको छ ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सञ्चारकर्मीहरूको सुविधाका लागि यस अगाडि सूचना तथा प्रसारण विभागले जारी गर्दै आएको प्रेस प्रतिनिधि प्रमाणपत्रको वितरण तथा नविकरण जिल्ला हुलाक कार्यालयबाट गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।
मन्त्री गुरूङले सूचना तथा प्रसारण विभागको महानिर्देशकमा निहित अधिकार मन्त्रिस्तरीय निर्णय गरी सबै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66