२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु, ११ जना घाइते

प्रकाशित मिति : २०७७ मंसिर २६ गते

चितवन / चितवनको जलबिरेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै चण्डिभञ्जाङबाट नारायणगढ मुुग्लिन सडकतर्फ आइरहेको ना. ४ च ५०५० नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार बोलेरो आँफै अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भई मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु भएका र घाइतेहरु सबै इच्छाकामना–६ का बासिन्दा रहेको छ भने मृत्युहुनेमा बोलेरो चालक इच्छाकामना–६ बस्ने वर्ष ३० को निर्मल गुरुङ र बलेरोमा सवार सोही ठाउँकी वर्ष ५० की खिमाकुमारी गुरुङ रहेको उनले बताए ।
घाइते हुनेहरुमा ईच्छाकामना–६ बस्ने बर्ष ५० की चन्द्रमाया चेपाङ (गम्भिर), वर्ष २२ की कविता चेपाङ, बर्ष २० की सुकमती चेपाङ, बर्ष ५१ को तिलकबहादुर गुरुङ, बर्ष ५२ की तुलिमाया गुरुङ (गम्भिर), बर्ष ४६ की सिता गुरुङ (गम्भिर) र बर्ष ३७ को बालकृष्ण भट्टराईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अन्य घाइते बर्ष २३ की दिया क्षेत्री, बर्ष ४० की सन्तमाया भुजेल, बर्ष ३५ की ज्योती घर्ती, बर्ष ३८ की मिनमाया गुरुङ र बर्ष ३५ की पुतली माया गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने डाँडाबाट मुग्लिन बजारतर्फ झर्ने क्रममा घुमाउरो बाटोमा स्पेश नपुग्दा गाडी पल्टिएको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94