निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ६१ जनाद्वारा रक्तदान

प्रकाशित मिति : २०७७ मंसिर ३० गते
- ADVERTISEMENT -

चितवन / लायन्स क्लव अफ भरतपुर उज्यालोले रक्तदान कार्यक्रम गरेको छ । चितवनमा बढ्दै गएको रगतको अभावलाई केही भए पनि न्यून गर्ने उद्देश्यले सोमबार भरतपुरको चौबिसकोटीमा रक्तदान कार्यक्रम गरिएको क्लबका जोन चियरपर्सन रितु गिरीले जानकारी दिए ।
भरतपुरमा भएको रक्तदान कार्यक्रममा १२ महिलासहित ६१ जनाले रक्तदान गरेका थिए । लायन्स क्लबस् ईन्टरनेशनल ३२५ वी २ का डिस्ट्रिक भाईस गर्भनर रामप्रसाद भट्टको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा एरिया नं. ३ का एरिया चिफ प्रभाकर पण्डीत र जोन चेयरपर्सन ऋतु गिरी विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममको अध्यक्षता लक्ष्मी रिजालले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद भट्ट, विशिष्ट अतिथि रितु गिरी, विकास पौडेल, एकराज बुर्लाकोटी, अमृत भट्टराई र प्रमिला प्रधान लगायले मन्तव्य दिएका थिए । कार्यक्रमका वक्ताहरुले रक्तदान दान जीवन दान भएकोले सबैले रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58