काठमाडौं / काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको च्याङसीटार–५ बस्ने २४ वर्षीय सरोज राई रहेका छन् ।
बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चोभारमा दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
