२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेवारिसे अवस्थाका ३१ लाख बढीको औषधी बरामद, ८ जना पक्राउ

प्रकाशित मिति : २०७७ पुष १ गते

चितवन / विना इजाजत औषधी ओसापसारमा संलग्न रहेको आरोपमा आठ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नं. ९, सोमेश्वरमा ठोरीबाट माडीतर्फ आउँदै गरेको ना४ख ४४२५ नं. को गाडीमा चेकजाँचको क्रममा विभिन्न किसिमका औषधीहरु फेला पारिएको चितवन प्रहरी प्रमुख नान्तिराजले गुरुङले जानकारी दिए ।
प्रमुख गुरुङका अनुसार राजकुमार महतोले गाडीको पछाडिको डिकीमा विभिन्न किसिमका औषधी बोरामा राखी ल्याएको हो भने खोजतलास गर्ने क्रममा माडी–३ का बालकृष्ण महतो र सोही स्थानकै मिलन महतोको घरमा लुकाई राखेको अवस्थामा उक्त औषधीहरु बरामद गरिएको हो ।


पक्राउ पर्नेहरुमा कालिका नगरपालिकाका वडा नं. ४ वर्ष २८ राजकुमार महतो, वडा नं. ३ वर्ष २२ का बालकृष्ण महतो, सोही वडाकै वर्ष २२ का मिलन महतो रहेका छन् भने कालिका नगरपालिका वडा नं. वडा नं. ३ का वर्ष ३१ का हरिशरण चौधरी, मकवापुर गढी गाउँपालिकाका वडा नं. ८ का वर्ष २५ का सुरज गौतम, वडा नं. ३ वर्ष २३ का प्रकाश दाहाल रहेका छन् । त्यस्तै मकवानपुर हेटौंडा उपमहानगरपालिकाका वडा नं. ५ बस्ने वर्ष २५ का उज्वल पोखरेल, वडा २३ बस्ने वर्ष २३ को विपिन सापकोटा रहेको प्रमुख गुरुङले बताए ।

- ADVERTISEMENT -

Advertisement


प्रहरीले मंगलबार Total Antioxidant १५६ बट्टा, Shilajit ८३ बट्टा, O’Moringa ५६ बट्टा, Panax Ginseng ६० बट्टा, Naturovita १४६ बट्टा, Nephrofit ५३ बट्टा, Spirulina ५० बट्टा, Depilo १३० बट्टा, Calcium ५६ बट्टा, Asporose ७९ बट्टा, Detoxyone १७ बट्टा औषधीहरु बरामद गरेका छन् ।
त्यस्तैगरी बुधबार Oriensstrong live ५३ बट्टा, Panax Ginseng ३० बट्टा, Reishi Ganoderma ९८ बट्टा, Diacare ९८ बट्टा, Garlic ६० बट्टा, Arthobest ९१ बट्टा, Fruit Fiver १४ बट्टा औषधी बरामद गरेको छ ।
बरामद गरिएको विभिन्न किसिमका औषधीको मूल्य ३१ लाख ५ हजार ६ सय ३३ रहेको छ भने थप अनुसन्धान र कारवाहीको लागि औषधि व्यवस्था विभागमा पठाइने प्रहरीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89