काठमाडौं / काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित एक सय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन ।
दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । परीक्षणमा पोजेटिभ देखिएकामध्ये ४० जनाको बीमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेका महानगरका प्रवक्ता ईश्वरमान डड्डोलले जानकारी दिए ।
महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो । जसमा जनप्रतिनिधि र सबै कर्मचारीको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार÷सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएको हो ।
महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुनसक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित गराउन र उक्त समयमा काम गर्नाका लागि उच्च मनोबल प्राप्त होस् भनी महानगरले सामूहकरूपमा बीमा गरिदिएको प्रवक्त डड्डोलको भनाइ छ ।
बीमा भएको समयमा गरिएको सम्झौताअनुसार आगामी वर्ष २०७८ जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा एक लाख प्राप्त हुनेछ । समयमा महानगरले प्रतिव्यक्ति ६०० रुपैयाँ शुल्क तिरेर एक वर्षका लागि बीमा गराएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

काठमाडौंका मेयरसहित एकसय जनप्रतिनिधिले पाएनन् कोरोना बीमाको रकम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
175.22
175.92

UK Pound Sterling
1
204.03
204.84

Swiss Franc
1
186.35
187.09

Australian Dollar
1
108.67
109.10

Canadian Dollar
1
109.02
109.45

Singapore Dollar
1
119.10
119.57

Japanese Yen
10
9.66
9.70

Chinese Yuan
1
22.48
22.57

Saudi Arabian Riyal
1
40.18
40.34

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.08
41.24

Malaysian Ringgit
1
37.30
37.45

South Korean Won
100
11.22
11.27

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.44
23.54

Hong Kong Dollar
1
19.24
19.32

Kuwaity Dinar
1
491.47
493.42

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
391.89
393.45













