चितवन / रत्ननगर १ निपनीमा रहेको गायन्त्री हरिहर मन्दिरमा आयोजना गरिएको श्री गणेश पुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञमा १८ लाख भन्दा बढी आर्थिक संकलन भएको छ । १८ लाख रुपैया संकलन हुँला रत्ननगर ९ का प्रेमप्रसाद पौडेलले १ लाख ११ हजार १११,रत्ननगर १० हरिहर टोलका शिवलाल पराजुलीले १ लाख ३ हजार र विराटनगरका दिलीपकुमार लाभले १ लाख १ हजार रुपैया सहयोग गरेका छन ।
मन्दिरले सञ्चालन गरेको गुरुकुलम सञ्चालानार्थ हरेक बर्ष महायज्ञ गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव सोमनाथ भट्टले जानकारी दिए । महायज्ञमा आर्थिकसंगै धानसमेत संकलन भएको छ । शुक्रवार आयोजित महायज्ञको समापन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेल र धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले दाताहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
सो अबसरमा उपमेयर दुवाडीले हरिहर मन्दिरलाई आस्थाको केन्द्र मात्र होइन धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने बताइन । धर्मशाला निर्माण समितिका संयोजक तथा रत्ननगर उवासंघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले हरिहर मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउन धर्मशाला निर्माण सुरु गरेको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक निलकण्ठ पौडेलले महायज्ञको उद्देश्यको बारेमा प्रकास पारेका थिए । मन्दिर व्यवस्थापन समितिले जन्मदिन,विवहा लगायतका शुभकार्य गर्दा मन्दिरको सहयोगार्थ तुलादान गर्न सकिने व्यवस्था गरिएको सदस्य हेमराज पौडेलले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरको हरिहर मन्दिर महायज्ञमा १८ लाख रुपैया संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













