चितवन / गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशाला निर्माणार्थ ललितपुरको अल्का अस्पताल प्रालिले २५ लाख सहयोग गरेको छ । अस्पतालका अध्यक्ष कुमार थापाले रंगशाला निर्माणाधिन स्थलमा पुगेर धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरिएको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गर्नुभएको हो।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले रंगशाला निर्माणका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले गरिएको बताए । धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’ले थालेको एकल अभियानमा सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी भएको व्यक्त गरे ।
‘धुर्मुस सुन्तली फाउन्डेसनले सामाजिक काममा सफलता पाइसकेको छ,’ थापाले भने – ‘त्यसैले काठमाडौंबाट चितवनै आएर चेक हस्तान्तरण गरेको हुँ ।’
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि छुट्टै अभ्यास मैदान समेत हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको रंगशालालाई अल्का अस्पतालको २५ लाख सहयोग
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













