वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन्। आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन्।
नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदै छन्। संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालेको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ।
ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन्। बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।
गत साता क्यापिटल बिल्डिङ (अमेरिकी संसद् भवन)मा आक्रमण भएको थियो। उक्त हिंसामा पाँच जनाको मृत्यु भएको थियो। संकटकालीन अवस्थामा उचित सहयोग पुर्याउन सहज हुने ह्वाइट हाउसको कथन छ। जनधन र सार्वजनिक स्वास्थ्य एवं सुरक्षाका लागि यो नै उचित उपाय भएको बताइएको छ।
संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले बाइडनले कार्यभार सम्हाल्नुभन्दा केही दिनअघि ५० वटै राज्यमा सशस्त्र प्रदर्शन आयोजना हुने तयारी भएको जानकारी मिलेको बताएको छ। यूएस नेसनल गार्डस् ब्युरोले पनि आगामी साता दंगा हुने आशंका व्यक्त गरेको छ।
गृह सुरक्षा विभागका कार्यवाहक प्रमुख चाड वोल्फले गत साता भएको हिंसाको विषयलाई लिएर राजीनामा दिएका छन्। एजेन्सी
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस भएपछि ट्रम्पले लगाए वासिङ्टनमा संकटकाल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48













