मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १६ ले ६ जना एकल महिलाहरुलाई सम्मान गरेको छ ।
आफैँमा आत्मनिर्भर भई छोराछोरी हुर्काउँदै आएका वडाका ६ जना एकल महिलाहरुलाई रु १० हजार नगदसहित कार्यालयले सम्मान गरेको हो ।
वडा कार्यालयले पाँच जना महिलालाई सम्मान गरेको हो भने थप एक जना महिलालाई वडा अध्यक्ष रामकृष्ण कोइरालाको व्यक्तिगततर्फबाट सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा वडाका उर्मीला घिमीरे, यशोधा घिमीरे, सरला बानियाँ, इन्दिरा भुजेल, सिता बलामी र अम्बिका बास्ताकोटी रहेका छन् ।
त्यस्तै सोही दिन मानव अधिकारका लागि महिला, एकल महिला वडा स्तरिय समुह समेत गठन गरिएको छ । उक्त समूहको अध्यक्षमा देविका रखाल मगर चयन भएकी छिन् ।
त्यसैगरी उपाध्यक्षमा सिता बलामी, सचिवमा सरला बानियाँ र कोषाध्यक्षमा इन्दिरा भुजेल चयन भएका छन् । सदस्यहरुमा अम्बिका बास्ताकोटी, शान्ति घलान, नानीमैयाँ श्रेष्ठ, उर्मिला घिमीरे, सुकुमाया वाइवा, सकुनी रुम्बा र संगिता सापकोटा ले जिम्मेवारी पाएका छन् ।
कार्यक्रम वडा अध्यक्ष कोइरालाको प्रमुख आतिथ्यता र समूहका जिल्ला अध्यक्ष टिका पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हेटौँडाका ६ जना एकल महिला सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














